
काठमाडौं । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिदेखि सुरु भएकाे बैठक जारी छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक केहीबेर अघि मात्र सुरु भएको हो ।
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच