काठमाडौं । नेपाली कांग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गर्नुभएको हो ।
पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो ।
विभागमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट प्रमुख हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि