एनएमबीद्वारा वित्तीय साक्षरता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले ग्लोबल मनी विक २०२५ का अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले देशका सबै प्रदेशका विभिन्न शाखामार्फत् विभिन्न स्कुल तथा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । ग्लोबल मनी विक २०२५ को नारासहित बैंकले विभिन्न क्षेत्रका प्रभातफेरीमा समेत सहभागिता जनाएको छ ।

बैंकले सोसल मिडियामार्फत् पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?