
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाउनु भएको छ ।
८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा उहाँले महिला उद्यमीको चित्र बनाउनु भएको हो ।
८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ आजदेखि सुरु भएको छ ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको गरिएको छ ।
व्यापार मेला चैत १४ देखि १८ गतेसम्म (बिहीबारदेखि सोमबारसम्म) सञ्चालन हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच