
काठमाडौँ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर गलत निर्णय गरेको भन्दै टुकी बालेर विरोध प्रदर्शन भएको छ ।
बिहीबार साँझ ललितपुरको पुल्चोकमा सर्वसाधारणले टुकी बत्ती बालेर विरोध प्रदर्शन गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्रबन्ध निर्देशक पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई साे पदमा नियुक्त गरेको छ ।
यसविरुद्ध यतिबेला सदनदेखि सडकसम्म सरकारको विरोध भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच