समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल सहभागी नहुने

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने हुनुभएकाे छ । आफु सहभागी नभएपनि र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उहाँले बताउनुभयाे ।

भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न तथा गणतन्त्रको रक्षा गर्न भन्दै समाजवादी मोर्चाले सभा गर्दैछ ।

त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन् । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?