
काठमाडौँ। राजावादीहरुको समूहले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
काठमाडौंको जडिबुटीस्थित जडिबुटी कम्पनी लिमिटेड परिसरमा छिरेर राजावादीहरूले परिसरमा रहेका आधा दर्जनभन्दा बढी गाडीमा समेत आगजनी गरेका छन् ।
राजावादीका नाममा ठाउँठाउँमा तोडफोड र आगजनी बढेपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु जारी गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच