
बर्दिया । बर्दियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मधुवन नगरपालिका ८ घर भई हाल गुलरिया नगरपालिका ७ मनकामना टोल स्थित ठुलो ममीको घरमा बस्दै आएका दश वर्षीय बालक हार्दिक विकको शुक्रवार विहान मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घरमा खेल्ने क्रममा शुक्रवार विहान करेन्ट लागेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच