कैलाली । कैलालीको अत्तरियामा टाउको अलग भएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव बिभत्स अवस्थामा भेटिएको हो ।
अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताउनुभयाे ।
उहाँले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताउनु भयाे । उहाँकाअनुसार शवको पहिचान हुन सकेको छैन । अहिले शव घटनास्थलमै रहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र