
काठमाडौं । नारायाण थापा र बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘तिम्रो स्पर्श’ सार्वजनिक भएको छ । पुरुषोत्तम बस्नेतको शब्द, पुष्कर सुनुवारको एरेञ्ज, विप्लव अधिकारीको मास्टरिङ र गायक थापाकै कम्पोज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा प्रतिक्षा काफ्ले र राज टाइगरको अभिनय छ । भिडियोमा सबिना गुरुङको मेकअप, दिनेश पराजुलीको छायांकन र राकेश दाहालको दृष्य सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच