
काठमाडौं । नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेश्नल एचिभमेन्ट अवार्ड (सिजन-२)’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्डबाट सम्मानित हुनुभएको छ ।
उक्त अवार्ड उहाँलाई इण्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न एक विशेष समारोहमार्फत प्रदान गरिएको हो । निकिला मिडिया नेटवर्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बाली पेजेन्ट्सको सहकार्यमा भएको थियो ।
कलाकारिता क्षेत्रमा सक्रिय गौतमले टेलिभिजन प्रसारण र व्यावसायिक क्षेत्रमा समेत सफलताको उचाइ प्राप्त गर्नुभएको छ । गौतमले कलाकारिता र उद्यमशीलता दुवैलाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच