
काठमाडौं । गोर्खाली रग्बी क्लबले लगातार दोस्रोपटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ । च्यासल रंगालामा भएको लिगको अन्तिम खेलमा गोर्खालीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५५-० ले हराउँदै उपाधि चुमेको हो ।
पहिलो हाफमा ४० अंकको अग्रता लिएको गोर्खालीले दोस्रो हाफमा १५ अंक थपेको थियो । उपाधिसँगै गोर्खालीले दुई लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच