
काठमाडौं । लण्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ आज(बिहीबार) बेलायत जाने हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सदस्य-सचिव घिसिङले देशको शान बढाउने गरी उच्च प्रदर्शन गर्न सन्तोषीलाई सफलताको शुभकामना दिनुभयो ।
यही वैशाख १४ गते हुने लण्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच