काठमाडौं । अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको गीत ‘वाचा गरौं’ सार्वजनिक भएको छ । गीतकार डाक्टर रमिल अधिकारीको शब्द सिर्जना र ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । एक रोमान्टिक प्रेमील जोडीको अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मीठो कहानी आफ्ना दर्शकमाझ पस्किनुभएको छ । गीतकार डाक्टर रमिलका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायत गीत श्रोता÷दर्शकमाझ आएका छन् ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र