काठमाडौं । डेबिट शंकर र शर्मिला बर्देवाको स्वरमा रहेको गीत ‘कश्मीरे गम्छा’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, राजेन्द बजगाईको संगीत एवं संगीत संयोजन, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र जुनु एसडीलाई फिचरिङ गरिएको छ । काठमाडौको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सियोनलाई निर्देशनमा सञ्जीवनी गोपालीले साथ दिनुभएको छ ।
सुमन कटुवालको व्यवस्थापन, उत्सव दहालको छायांकन, प्रविनाको शृंगार, शिलन लम्सालकोे सम्पदन एवं कलरिङ र लाइक माइड्सको पोष्ट पोडक्सन रहेको भिडियोका निर्माता सरोज परियार हुनुहुन्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र