
काठमाडाैं । हिज्बुल्लाह नेता नैम कासेमले आफ्नो समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गर्नुभएको छ । यस्तो कुनैपनि प्रयास इजरायली हितको सेवा गर्ने भ्रम रहेको बताउनु भयो । कसैलाई पनि प्रतिरोधका हतियारहरू हटाउन अनुमति नदिइने उहाँको भनाइ छ ।
कासेमले लेबनानको रक्षा रणनीति र वर्तमान राजनीतिक परिदृश्यमा केन्द्रित सार्वजनिक सम्बोधनमा इजरायल लेबनानलाई कमजोर र रक्षाहीन भएको हेर्न यस्तो भ्रम फैल्याएको बताउनु भयो ।
राज्यलाई बलियो बनाउने बहानामा हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रश्ताव इजरायलको चाल भएको बताउनु भयो ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच