
काठमाडौं । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ । ऋषिमणि आचार्यको शब्द, आकाश मगरको संगीत/एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आयुष बिसीको निर्देशन रहेको गीतको भिडियोमा मिस पवी, सञ्जना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्तको अभिनय छ ।
ऋषिमणि र नूर कन्सल्टेन्सीको निर्माण रहेको गीतको भिडियोमा सञ्जय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसाद मुभी पोइन्टको सम्पादन छ । डान्सिङ प्याट्रनको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच