
काठमाडौं । फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) सिजन ३ को क्वालिफायर २ अवलोकन गर्न हाल दशरथ रंगशालामा उपस्थित छन्।
विशेष अतिथिको रूपमा नेपाल आएका उनले नेपाली फुटबलप्रति चासो र समर्थन जनाएका छन्।
५२ वर्षीय कार्लोसले सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडेका थिए । तर, उनको चर्चा अहिलेसम्म पनि छ । उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच