काठमाडौं । फिफा विश्वकप २००२ विजेता तथा ब्राजिलका फुटबल आइकन रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) सिजन ३ को क्वालिफायर २ अवलोकन गर्न हाल दशरथ रंगशालामा उपस्थित छन्।
विशेष अतिथिको रूपमा नेपाल आएका उनले दशरथ रङ्गशालामा फ्रीकिक पनि हानेका थिए।
उनले खेलको हाफ टाइममा फ्रि-किक हानेका हुन् । नेपाली गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए ।
कार्लोसको पहिलो प्रहार समितले बचाए भने दुई प्रहारमा गोल पनि गरे । उनको केही प्रहार बाहिरिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम