
काठमाडौं । ‘क्युटी केयर ब्युटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालनमा आएको छ । सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोक्नुभएकी वरिष्ठ ब्युटी एक्सपर्ट चन्दा पुनले नयाँ शाखा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याउनुभएको हो । यो शाखाको उद्घाटन चन्दाका गुरु रुसका श्रेष्ठ र राधा शर्मा साथै मिस पवी, झरना रिसाल, सुजल बम, सविता रेग्मी, अनिता गिरी, सृष्टि घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा सेन्टरका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड दिएको थियो । यस सेन्टरमा सम्पूर्ण ग्राहकलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौं । यस सौन्दर्य केन्द्रमा विभिन्न सौन्दर्य सेवासँगै, ब्युटीसम्बन्धी पेशागत तालिमसमेत प्रदान गरिने जनाइएको छ । चन्दा पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकलाई सेवा दिँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच