काठमाडौं । साफ च्याम्पियनसिप फुटबल यस वर्ष नहुने भएको छ । आगामी जुनमा श्रीलंकामा गर्ने तयारी भइरहेको साफ च्याम्पियनसिप यस वर्ष नहुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।
साफले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष होम अर अवे फम्र्याटमा साफ च्याम्पियनसिप गर्ने तयारी भए पनि स्थगित गर्ने निर्णय भएको जनाएको छ । च्याम्पियनसिपलाई ग्राण्ड बनाउनका लागि सहभागी टिम आयोजक र सबै स्टेक होल्डरलाई पर्याप्त समय हुने साफले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर