
काठमाडौं । काठमाडौं उपत्यकामा असिनासहितको वर्षा भएको छ। आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो।
पानी परेपछि शिक्षक आन्दोलन पनि प्रभावित भएको छ। शिक्षकहरू आन्दोलनबाट बस चढेर घर फर्किएका छन्।
पानी पर्नुअघि शिक्षक र प्रहरीबीच झडप भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच