
काठमाडौ । सरकार र शिक्षकहरुबीचको वार्ता आज पनि निष्कर्षमा पुग्न सकेन ।
मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको बताउँदै भन्नुभयो, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच