
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले विभिन्न देशहरूमा शाखा विस्तार गर्ने निर्णय गरेको छ । महासंघका महासचिव टंक दाहालले जारी गर्नु भएको वक्तव्य अनुसार अष्ट्रेलिया, क्यानडा, बेलायत, युरोपियन युनयिनका सबै देशहरूसहित जापान, दक्षिण कोरिया, मलेसिया, कतार, साउदी अरेबिया, भारत, चीनमासमेत शाखा विस्तारको योजना बनाएको छ ।
शाखा गठनका लागि कम्तीमा सातदेखि पन्ध्र सदस्य हुनुपर्ने, पत्रकारिताको परिभाषाभित्र पर्ने सञ्चारकर्मीहरूमात्रै सदस्य हुन पाउने, सम्बन्धित देशहरूमा बसोवास र व्यवसायमा संलग्न नेपाली वा विदेशी जो कोही पत्रकार सदस्य हुन पाउने जानकारी गराउँदै यसबारे थप जानकारीका लागि महासंघले केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच