काठमाडौं । मिरुना मगर एक शान्त र सरल स्वभावकी अभिनेत्रीका रुपमा चिनिनुहुन्छ । बेलायतमा हुर्किनुभएकी उहाँ प्रायजासो सिनेमामा पनि टिपिकल ग्रामीण महिलाको भूमिकामा प्रस्तुत हुँदै आउनु भएको छ ।
उहाँ अभिनित सिनेमा ‘ऊनको स्वीटर’ बैशाख २६ गते अर्थात आजबाट प्रदर्शनमा आएको छ । उक्त सिनेमामा पनि उहाँ गाउँले युवतीको भुमिकामा हुनुहुन्छ ।

सिनेमाको प्रिमियर बुधबार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा भब्य गरिएको थियो । जहाँ एक हजारभन्दा बढी अतिथि, सन्चारकर्मी, कलाकार, राजनीतिकर्मी, र शुभेच्छुकहरूको बाक्लो उपस्थितिमा रहेको थियो । सोही प्रिमियरमा मिरुना गुलावी साडीमा चटक्क परेर पुग्नुभएको थियो ।










निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि