
काठमाडाैं । आतंकवादको बिरुद्धमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको छ ।
शुक्रवार मध्यान्ह काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच