
काठमाडाैं । रातो मच्छिन्द्रनाथको जात्राअनुसार आज रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ ।
जनविश्वास अनुसार, खसेको नरिवल जसले समात्छ, उसले छोरा प्राप्त गर्छ भन्ने मान्यता छ।
यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच