
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटीलाई अनुबन्ध गरिएको छ । यसअघि आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पनि यो चलचित्रमा अनुबन्ध भइसक्नुभएको छ ।
परिच्छेद सेनको निर्देशन रहने यो चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । ‘महाराजधिराज’ले बडादशैँको फूलपातीमा सिनेमाघरमा आउने मिति तय गरेको छ । विराज विष्ट प्रस्तुतकर्ता रहेको ‘महाराजधिराज’ का निर्माताहरूमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच