
काठमाडाैं । सोमवार पश्चिम जाभा प्रान्तमा म्याद सकिएका गोलाबारुद नष्ट गर्दा १३ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् । घटना जकार्ता समयअनुसार बिहान ९ः३० बजे गरुट रिजेन्सीको सागरा गाउँमा भएको थियो ।
पीडितहरूमा चार सैनिक र नौ बासिन्दा रहेका छन् । इण्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायनाले इण्डोनेसियाली सेनाका चार कर्मचारी र समुदायका नौ सदस्य मारिएका बताउनु भयो । सेनाको टोलीले पहिले सबै उपकरणहरूको निरीक्षण गरिसकेको थियो र तिनीहरू सुरक्षित अवस्थामा रहेको पुष्टि गरेको थियो ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच