काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सालपा विकास बैंकबीच एससिटी-युपिआई कार्ड जारी गर्ने सम्झौता भएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै सालपा विकास बैंकका ग्राहकका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकले आगामी दिनमा सजिलै बैंकबाट आफ्ना लागि एससिटी-युपिआई कार्ड लिन सक्ने बताइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र