काठमाडाैं । आज साझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ को लागि बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउनुभएकाे छ । उहाँ आज बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आउनुभएकाे हाे ।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्च गरेकाे छ ।
कार्यक्रममा नोरासंगै केही नेपाली कलाकार र गायक-गायिकाले पनि प्रस्तुति दिनुहुनेछ ।कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालको चन्द्रकला राई लगायत ५ जनाले आफ्नो प्रस्तुति दिनुहुनेछ । आयोजकका अनुसार नोरासंग गायक दुर्गेश थापाले विशेष प्रस्तुति दिनुहुनेछ ।












रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी
विपत्तिमा राजनीति होइन, नागरिकको जीवनरक्षा