
काठमाडौं । माइकल चन्दको निर्देशनमा रहेको गीत ‘ओइ नक्कले’को भिडियो सार्वजनिक भएको छ । सुमन पण्डित ‘वैरागी’को शब्द रचना, प्रताप दास र दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा सुशान्त कार्की, प्रियंका कार्की र कविता नेपालीको अभिनय देख्न सकिन्छ । दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना र द्वन्द्वलाई भिडियोमा चित्रण गरिएको छ ।
उत्सव दाहालको छायांकन र सञ्जय विश्वकर्मा कोरियोग्राफी रहेको गीतको भिडियो ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच