
काठमाडौं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउण्डमा प्रस्तुति दिनुभएको छ । शनिबार साँझ नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड रौनकमय बन्यो ।
नोरा शनिबार बिहानमात्रै काठमाडौं आउनुभएको थियो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउनुभएको थियो ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच