काठमाडौं । मिस नेपाल जितेको २५ वर्षपछि उषा खड्गीले फिल्ममा डेब्यु गर्नुभएको छ । उहाँले सन् २००० मा मिस नेपालको ताज जित्नुभएको थियो । उहाँले ‘नरसिंहा अवतार’ बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्नुभएको हो । उक्त फिल्म यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ ।
सिनेमामा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । सिनेमालाई लिएर उषा निकै उत्साहित भएको बताउनुभएको छ ।


















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि