
इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं बार्षिक उत्सव भेला आजदेखि इलामको श्रीअन्तुमा सुरु भएको छ ।
संघले २६ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।
जेठ ९ गतेसम्म हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं दोस्रो राष्ट्रिय भेलाको पहिलो दिन बुधबार सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम भएको थियो ।
त्यस्तै चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्मान पाउनेहरु
१. ध्रुव लम्साल : 'राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२
२. विष्णु सुवेदी : राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान १०८२
३. नरेन्द्र बस्नेत : (कोशी) राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२
४. जीवन कुमार पराजुली : राष्ट्रिय चलचित्र पहकारिता पुरस्कार २०८१
५. वर्षा बस्नेत : राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८५
६. रश्मी थापा : राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१
७. तुलसी प्र. निरौला : (कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच