
समाचार सारांश
-
गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग गर्दै अधिवक्ता मधु चौलागाईंले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन्।
-
भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा मन्त्री सचिवालयको संलग्नता देखिएपछि छानबिनको माग भएको हो।
-
रिट निवेदन हालसम्म दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
अधिवक्ता मधु चौलागाइले सर्वोच्चमा रिट निवेदन पेस गरेको जनाउनु भएकाे छ।
भिजिट भिसामा हुने मानव तस्करीमा गृहमन्त्री सचिवालय सदस्य नै मुछिएका बेला गृहमन्त्रीमाथि नै छानबिन हुनुपर्ने माग उठिरहेका बेला अधिवक्ता चौलागाई रिट लिएर सर्वोच्च पुग्नुभएको हो ।
तर, उक्त रिट दर्ता भने भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच