
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सञ्चालक समिति अध्यक्ष पदमा नवनियुक्त अजयकुमार मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, क्युआर कोड जस्ता डिजिटल सुविधासमेत प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच