काठमाडौं । टेक तामाङको शब्द रचना रहेको गीत ‘तिम्रो मनको’ सार्वजनिक भएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर, अर्जुन पोखरेलको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश विष्टको निर्देशन रहेको गीतको भिडियोमा दिनेश विष्ट र ऋचा थापालाई फिचरिङ गरिएको छ । प्रविण सिंह कोरियोग्राफर रहेको भिडियोमा पवन सुस्लिङको छायांकन छ । गीतको भिडियो टेक तामाङको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम