काठमाडाैं । उर्वशी रौटेला एक चर्चित भारतीय अभिनेत्री हुनुहुन्छ । उहाँले आफ्नो बोल्ड लुक्स र अभिनयका कारण चर्चा आउने गर्नुहुन्छ । उहाँले आफ्नो बलिउडमा चलचित्र जीवनको आरम्भ अनिल शर्माको एक्सन रोमान्टिक चलचित्रसिंह साब द ग्रेटबाट गर्नुभएको थियो । उहाँले २०१२ मा आई एम सी मिस इन्डियामा विजेता बन्नुभएको थियो । उहाँ यो यो हनी सिंहको एल्बम ‘लव डोज’बाट दर्शक सामु लोकप्रिय हुनुभएको थियो ।
तस्बिर : उर्वशीकाे फेसबुक पेजबाट













राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र