काठमाडौं । कुमारी चेपाङ र विमल परियारको स्वरमा रहेको गीत ‘पाल्पा लुम्बिनी’ सार्वजनिक भएको छ । मोहन घतानीको शब्द, कुमारीकै संगीत, विश्वास नेपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतको भिडियोमा लोमश शर्मा र अस्मिता रनपाललगायत कलाकारको अभिनय देख्न सकिन्छ । राजेश घिमिरे र टिमको छायांकन रहेको गीतको भिडियोमा नवीन घर्तीमगरको दृश्य सम्पादन छ । गीतको भिडियो गायिका कुमारी चेपाङको अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि