
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ । नयाँ कार्यसमितिका लागि महाधिवेशन गर्नु पर्ने माग सँगै नाराबाजी गरेका हुन् ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने मागसहित तरुण दलका नेता-कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् ।
यसअघि तरुण दलले आज बृहत मोटरसाइकल र्याली निकालेको थियाे । पुरानो बानेश्वरबाट सुरु गरिएको मोटरसाइकल र्याली सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरसम्म पुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच