
काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ ।
गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओड्ने र आइस क्रीम जस्ता चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच