
ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ तनुवामा करेन्ट लागेर महिलाको घट्नास्थलमै मृत्यु भएको छ । घरमा टर्चलाइट चार्ज गर्ने क्रममा मल्टीप्लकबाट करेन्ट लागेर घट्नास्थलमा मृत्यु भएको हो ।
स्थानीय भविराज सुनुवारकी श्रीमती अन्दाजी वर्ष ४५/४६ की विष्णु माया सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सुनुवारको मृत्यु पश्चात वडाअध्यक्षले इलाका प्रहरी कार्यालयमा खबर गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरीटोली गई घट्नास्थल सुरक्षीत राखिएको छ ।
आवश्यक कानूनी प्रकृया पुरा गरी शवपरिक्षणका लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच