
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र बोलिभियाले जित हात पारेका छन्। बुधबार बिहान बोलिभियाको लापाजमा भएको खेलमा घरेलु टोलीले चिलीलाई २–० ले हराएको हो।
बोलिभियाका टेस्केरोस र मोन्टेरोले गोल गर्नुभयो । विजयी टोलीका चाभेज र चिलीका सियरल्टाले रातो कार्ड पाएपछि मैदान छोड्नुपरेको थियो ।
यस्तै उरुग्वेले भेनेजुएलालाई २–० ले हराएको हो। ४३ औँ मिनेटमा अगुइरेको गोलमा अग्रता लिएको उरुग्वेका लागि ४७ औँ मिनेटमा जिडी आरास्केटाले गोल गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच