
काठमाडौं । दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधबार भएको अर्जेन्टिना र कोलम्बियाको खेल बराबरीमा सकिएको छ।
खेल २४ औँ मिनेटमा लुइस डियाजको गोलमा कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफसम्म अग्रतालाई कायम राखेको कोलम्बियाले दोस्रो हाफमा एक गोल खाएको हो।
घरेलु टोली अर्जेन्टिनाका लागि ८१ औँ मिनेटमा थिएगो अल्माडाले बराबरी गोल गर्नुभएको हो । विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको १६ खेलमा ३५ अङ्क छ। अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ। कोलम्बियाको १६ खेलमा २२ अङ्क छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच