
काठमाडौं । अस्ट्रेलिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । बुधबार साउदी अरेबियालाई २–१ ले हराउँदै अस्ट्रेलिया लगातार छैटौं पटक फिफा विश्वकपका लागि छनोट भएको हो।
समुह सी बाट जापान यसअघि नै छनोट भइसकेको छ। अब अस्ट्रेलिया पनि छनोट हुँदा साउदी अरेबियाले एसियाबाट थप २ स्थानका लागि हुने अर्को चरणमा खेलेर छनोट हुने सम्भावना भने जीवितै छ ।
एसियाको चौथो चरणबाट २ टिम छनोट हुनेछ । एसियाको पाँचौ चरणबाट एक टिम अन्तरमहादेशीय प्लेअफका लागि छानिनेछ । यस्तै जोर्डन, उज्बेकिस्तान, इरान र दक्षिण कोरिया पनि छनोट भइसकेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच