
काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाणपत्रसमेत प्रदान गरिएको हो ।
लण्डनमा सेप्टेम्बर १३ मा आयोजना हुने अवार्डमा २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रमध्येबाट १७ विधामा उत्कृष्ट पाँच छनोट गरिएको हो ।
गौरी मल्ल संयोजक, रमेश बुढाथोकी र रमेश बुढाथोकी सदस्य रहेको जुरीको समूहले मनोनयन सार्वजनिक गरेको हो । निर्णायक मण्डलबाट प्राप्त उत्कृष्ट पाँचको नतिजा निष्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजक मनिष कार्कीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच