
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि सरेको छ।
दिउँसो ३ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति नहुँदा ५:३० बजेसम्मलाई सरेको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता दाबी गर्दै विपक्षी दलहरूले उनको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्।
अहिले सत्तापक्ष र विपक्षी दलका नेताहरूबीच छलफल जारी छ।
यसअघि प्रतिपक्षीदलहरुको बैठक बसेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच