
काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौमा एक सातादेखि जारी बहस आज सकिएको हो ।
केहीबेरमा आदेश आउने बताइएको छ । सो घटनामा मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईं सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच