
काठमाडाैं । मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुंगा छाप्ने तयारीस्वरूप निकालिएका ढुंगाहरू अहिले बल्ल छापिन थालिएका छन्।
ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ। अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच